मेसीको भावुक सन्देश- ‘बुवा, तपाईं अब हुनुहुन्न भन्ने विश्वासै लाग्दैन’
khabarhub.com · Wed Aug 12 14:03:59 GMT 2026
काठमाडौं – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीले आफ्ना दिवंगत बुवा जर्ज मेसीलाई सम्झँदै भावुक सन्देश सार्वजनिक गरेका छन्।
जर्जको गत शुक्रबार ६८ वर्षको उमेरमा निधन भएको थियो। त्यसपछि बुधबार मेसीले सामाजिक सञ्जालमार्फत बुवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको निधन स्वीकार्न आफूलाई अझै कठिन भइरहेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)