आईजीपी कार्कीको आक्रोश, ‘हामी नै सबैभन्दा काम नलाग्ने मानिस रहेछौँ कि जस्तो लाग्यो’
khabarhub.com · Wed Aug 12 14:02:16 GMT 2026

काठमाडौं – निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितताको उजुरीबारे संसद्को सार्वजनिक लेखा समितिमा जवाफ दिने क्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले असन्तुष्टि जनाएका छन् ।
उजुरीबारे स्पष्टीकरण दिन आउनु स्वाभाविक भए पनि छलफलका क्रममा आफूहरूको ‘हुर्मत लिने’ किसिमको परिस्थिति सिर्जना भएको उनको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)