एमालेले स्वीकार्यो : जनताको बदलिएको मनोविज्ञान बुझ्न असफल भयौँ
khabarhub.com · Wed Aug 12 14:08:56 GMT 2026

काठमाडौं – नेकपा एमालेले गत फागुन २१ गतेको पछिल्लो निर्वाचनमा आफ्नो पराजयको एउटा प्रमुख कारण जनताको बदलिएको मनोविज्ञान बुझ्न नसक्नु रहेको निष्कर्ष निकालेको छ।
उपाध्यक्ष रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेल सम्मिलित एमाले निर्वाचन परिचालन समितिको समीक्षा प्रतिवेदनमा यसपटकको निर्वाचनमा आफूले जनतासँगको घनिष्ठ सम्बन्ध र संगठनात्मक बललाई पर्याप्त रूपमा निर्वाचन एजेन्डामा रूपान्तरण गर्न नसकेको उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)