लैङ्गिक हिंसारहित समाजका लागि प्रधानमन्त्री देउवाको अपिल
khabarhub.com · Thu Nov 25 00:27:16 GMT 2021
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले लैङ्गिक हिंसारहित समाज र मुलुक निर्माण गर्न सबैको सहयोग आवश्यकपर्ने बताएका छन् ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा एक सन्देश जारी गर्दै उनले अभियानलाई प्रभावरकारीरुपले मनाउन सङ्घ, प्रदेश र स्थानीय तहलगायत सम्बन्धित सरोकारवाला निकायलाई आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)