१० सहकारीका १९७ बचतकर्ताले पाए रकम फिर्ता
nepalsamaya.com · Wed Aug 12 14:12:24 GMT 2026

काठमाडौं। लामो समयदेखि रोकिएको बचत रकम फिर्ता हुने क्रमसँगै विभिन्न १० वटा सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम फिर्ता पाएका छन्।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अनुसार सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई प्रक्रिया पूरा गरी रोकिएको बचत रकम फिर्ता गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)