काठमाडौं विश्वविद्यालयको उपकुलपति सिफारिसमा पहिलो नम्बरमा परेका विवेक बरालमाथि उठेका प्रश्न
setopati.com · Wed Aug 12 14:12:54 GMT 2026

काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिका लागि छानिएका तीन जनामध्ये पहिलो नम्बरमा परेका उम्मेदवारमाथि केही गम्भीर प्रश्न उठेका छन्।
शिक्षा मन्त्रालय स्रोतका अनुसार केयूको उपकुलपति नियुक्त गर्न विवेक बराल, राजेन्द्र जोशी र बालचन्द्र लुइँटेलको नाम प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सिफारिस भएर गइसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)