आजका समाचार : वालेन्द्र र सरकारलाई रविको चेतावनी, लुम्बिनीमा तीन दलको सहमति, कोशीका कांग्रेसका ५ मन्त्रीले दिए राजीनामा र रूस-युक्रेन युद्ध झन् बढ्यो
khabarhub.com · Wed Aug 12 14:14:04 GMT 2026

सरकारलाई रविको चेतावनी : यो रमाउने बेला होइन, परिणाम दिन नसके फेरि ‘भदौ २३’ आउन सक्छ
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अहिलेको पुस्ताले फागुन २१ को निर्वाचनबाट पाएको राजनीतिक अवसरलाई सही ढंगले सदुपयोग गर्न नसके फेरि ‘भदौ २३’ जस्तो परिस्थिति आउन सक्ने संकेत गरेका छन्। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रास्वपाले मंगलबार काठमाडौंस्थित पर्यटन बोर्डको हलमा आयोजना गरेको कार्यक्रममा बोल्दै लामिछानेले युवाको नेतृत्व र राजनीतिक सहभागितामाथि प्रश्न उठ्ने अवस्था आउन नदिन आफूहरूले परिणाम देखाउनुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)