राष्ट्रिय सतर्कता केन्द्रको एक वर्षे उपलब्धि : २ हजार ५६६ उजुरीमध्ये १ हजार ८५४ फर्छ्योट
ratopati.com · Wed Aug 12 14:25:24 GMT 2026

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले गत आर्थिक वर्ष २०८२/८३ मा सम्पादन गरेका कार्यहरू समेटिएको वार्षिक प्रतिवेदन बुधबार प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहसमक्ष पेस गरेको छ।
भ्रष्टाचारजन्य कार्यलाई प्रभावकारी रूपमा नियन्त्रण गर्ने उद्देश्यका साथ स्थापित केन्द्रले २५ औँ वर्षमा प्रवेश गरेको अवसरमा प्रतिवेदन निकालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)