'मिनी संसद्'मा सत्तापक्षकै सांसदहरू दुई कित्तामा
bbc.com · Wed Aug 12 14:25:44 GMT 2026
'मिनी संसद्' भनिने सङ्घीय संसद्को एउटा समितिमा सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूबीच वादप्रतिवाद भएको छ।
प्रहरीमा पोसाक खरिदमा भ्रष्टाचार भएको भन्ने उजुरीबारे छलफल गर्न आयोजित सार्वजनिक लेखा समितिको बैठकमा उनीहरू विभाजित भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)