१५ वर्षपछि डेनमार्कमा १९७४ एडीको कन्सर्ट, फ्रान्समा पहिलोपटक
setopati.com · Wed Aug 12 14:25:56 GMT 2026

१९७४ एडीले फ्रान्स र डेनमार्कमा कन्सर्ट गरेको छ।
दुवै कन्सर्टमा ७ सयभन्दा बढी दर्शक सहभागी भएका थिए। फ्रान्समा भने ब्यान्डले पहिलोपटक कन्सर्ट गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)