मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विमानस्थल आसपास चंगा, ड्रोन र बेलुन उडाउन प्रतिबन्ध, उल्लंघन गरे कारबाही हुने

nepalnews.com · Wed Oct 14 03:59:13 GMT 2026

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आसपासका क्षेत्रमा चंगा, ड्रोन तथा बेलुन उडाउने गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले आज सूचना जारी गर्दै विमानस्थल आसपास यस्ता गतिविधि गर्दा हवाई उडानको सुरक्षामा गम्भीर असर पर्न सक्ने जनाएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)