दिवंगत बुवाप्रति मेस्सीले गरेको भावुक पोस्टमा रोनाल्डोको सद्भाव
ratopati.com · Wed Aug 12 14:34:24 GMT 2026
फुटबल स्टार लियोनल मेस्सीले आफ्ना दिवंगत बुबा जर्ज मेस्सीलाई सम्झँदै सामाजिक सञ्जालमार्फत भावुक श्रद्धाञ्जली दिएका छन् । बुबाको निधनपछि आफूले जीवन र फुटबल करिअरमा कसरी अघि बढ्ने भन्नेमा समेत प्रश्न उठिरहेको मेस्सीले बताएका छन् ।
मेस्सीले आफ्नो बाल्यकालदेखि नै फुटबल यात्रामा बुबाको महत्वपूर्ण भूमिका रहेको स्मरण गरेका छन् । कामबाट फर्किएपछि बुबाले आफूलाई प्रशिक्षणमा लैजाने गरेको र आफ्नो कुनै पनि खेल नछुटाउने गरेको उनले बताएका छन् । विश्वकपका दिनहरू सम्झँदै मेस्सीले बुबा आफूलाई मैदानमा प्रत्यक्ष खेलिरहेको हेर्न निकै इच्छुक रहेको पनि उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)