मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

अभिनेता पुनीतको निधन: खबर सुनेर एक प्रशंसकको हृदयघातबाट मृत्यु, एकले गरे आत्महत्या

kharibot.com · Sun Oct 31 00:35:00 GMT 2021

काठमाडौँ । कन्नड फिल्मका चर्चित अभिनेता पुनीत राजकुमारको हृदयघातबाट निधन भएको खबर सुनेर एक प्रशंसकको मृत्यु भएको छ ।

कर्नाटकको चामराजनगर जिल्लाको मारुर गाउँका निवासी एक प्रशंसकको अभिनेता पुनीत राजकुमारको मृत्युको खबर सुनेपछि शुक्रबार राति हृदयघातबाट निधन भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)