त्रिवि पुनःसंरचना कहिले ?
ekantipur.com · Sun Mar 12 01:29:50 GMT 2023
काठमाडौँ — क्याम्पस, विद्यार्थी, प्राध्यापक, जग्गालगायत भौतिक संरचनाको भारले थिचिएको विश्वविद्यालयको पुनःसंरचनाको चर्चा सुरु भएको पनि झन्डै दशक बित्न लाग्यो । तर त्यसले मूर्तरूप पाउन नसक्दा त्रिवि साविकझैं घिस्रिरहेको प्राध्यापकहरू टिप्पणी गर्छन् ।
‘शैक्षिक क्रियाकलापको व्यवस्थापन नै गर्न नसकेपछि पुनःसंरचनाको कुरा उठेको हो,’ त्रिवि पुनःसंरचनासम्बन्धी अध्ययन कार्यदलका सदस्यसचिवसमेत रहेको योजना महाशाखाका पूर्वप्रमुख प्रा. ऋदिषकुमार पोखरेलले भने, ‘अहिलेसम्म कुरा मात्रै भएको छ, काम हुन सकेको छैन ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)