आउन थाले दलका चुनावी घोषणपत्र, मुख्य दल अलमलमै
nepalghatana.com · Wed Oct 26 16:12:00 GMT 2022
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिँदै जाँदा दलहरुको घोषणापत्र आउन थालेका छन् । प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादीबीच घोषणापत्रमा ढिलाईको प्रतिस्पर्धा चलेका बेला नेपाल मजदुर किसान पार्टी र विवेकशील साझा पार्टीले भने घोषणपत्र सार्वजनिक गरेका छन् ।
नेपालको राजनीतिमा हस्तक्षेपकारी भूमिका खेल्न नसके पनि उनीहरुको घोषणापत्रले ठूला दललाई चुनौती भने दिने देखिन्छ । के छ त उनीहरुको घोषणापत्रमा ?
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)