मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१०९ सामुदायिक विद्यालयको पूर्वाधार विकासमा साढे ६ अर्बभन्दा बढी लगानी

arthadabali.com · Wed Oct 14 04:03:15 GMT 2026

शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ बजेट छुट्याएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)