सन्दीपका वकिलको तर्क- भण्डारीको डायरीलाई तरबार बनाइयो
nepalkhabar.com · Sun Jun 11 16:13:05 GMT 2023
नक्कली शरणार्थी प्रकरण
नक्कली शरणार्थी प्रकरणमा थुनछेक बहस भइरहँदा प्रतिवादीका वकिलले नछाडेको विषय हो–सानु भण्डारीको हरियो डायरी। यही डायरी प्रहरीले पनि ठूलो प्रमाण ठान्यो। यहाँ उल्लेख भएकै आधारमा शरणार्थी प्रकरणमा संलग्न बनाइयो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)