मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अन्नपूर्णका बाढीपहिरोपीडितलाई छ लाखको राहत सहयोग

gorkhapatraonline.com · Wed Oct 14 04:06:06 GMT 2026

असोज दोस्रो साता परेको अविरल वर्षापछि आएको बाढीपहिरोबाट प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका पीडित परिवारलाई नेपाल उद्योग वाणिज्य महासंघ र म्याग्दी उद्योग वाणिज्य संघले छ लाख रुपियाँबराबरको राहत सामग्री सहयोग गरेका छन् ।

घरबारविहीन तथा विपदबाट प्रभावित परिवारलाई लक्षित गरी गाउँपालिकामार्फत चामल, खाद्यान्न, सोलार प्यानल र त्रिपाललगायत सामग्री उपलब्ध गराइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)