मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इन्टरनेट कम्पनीमाथि प्राधिकरणको डन्डा, वर्ल्डलिंक–सुबिसुसहित १४ कम्पनी कारबाहीमा

barnanmedia.com · Wed Oct 14 04:05:27 GMT 2026

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले स्वीकृत मापदण्ड र शुल्कसम्बन्धी नियम उल्लङ्घन गरेको विषयमा नेपाल दूरसञ्चार प्राधिकरणले १४ कम्पनीमाथि कारबाही गरेको छ। कारबाहीमा वर्ल्डलिंक, सुबिसु, भायानेट र क्लासिक टेकलगायत ठूला इन्टरनेट सेवा प्रदायक कम्पनीहरू परेका छन्।

प्राधिकरणको निर्णयसम्बन्धी सार्वजनिक विवरणअनुसार, स्वीकृत प्याकेजभन्दा फरक सेवा सञ्चालन गर्ने, अनुमतिबिना शुल्कदर लागू गर्ने तथा ग्राहकलाई प्याकेज र शुल्कबारे आवश्यक जानकारी नदिने जस्ता विषयमा कम्पनीहरूमाथि कारबाही गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)