साङ्लाप्रति मानिसलाई यतिधेरै घृणा किन ?
onlinekhabar.com · Wed Jul 07 17:33:38 GMT 2021
हरेकको घर-भान्सामा साङ्ला ‘अतंक’ छ । खासगरी रातको समयमा मान्छेहरुको चहलपहल बन्द भएपछि साङ्लाहरु निस्कन्छन् र जताततै सल्बलाउन थाल्छन् । साङ्ला देख्नसाथ कसैलाई घिन लाग्छ, कसैलाई डर लाग्छ । त्यसैले यसलाई मारेर सखाप पार्ने अघोषित अभियान नै चल्छ, घरघरमा ।
आखिर साङ्लालाई मार्दा किन हामीलाई दुःख लाग्दैन ? किन साङ्लाप्रति यतिधेरै घृणा ?
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)