ग्यास तथा खाद्य आपूर्ति समस्या समाधान गर्न अल्प, मध्य र दीर्घकालीन योजना बनाउन समितिको आग्रह
arthadabali.com · Wed Aug 12 14:50:32 GMT 2026

काठमाडौं / उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले ग्यास तथा खाद्यवस्तुको आपूर्तिमा देखिएको समस्या समाधानका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्न सरकार तथा सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
समितिले बुधबार आयोजना गरेको ‘अत्यावश्यक दैनिक खाद्य वस्तुहरूको सहज आपूर्ति व्यवस्थापन’ सम्बन्धी छलफलमा सभापति अन्सारीले आपूर्ति व्यवस्थामा देखिएको समस्या तत्काल समाधान गर्दै दीर्घकालीन रूपमा व्यवस्थित आपूर्ति प्रणाली निर्माण गर्नुपर्नेमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)