महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारूको शव फेला
onlinekhabar.com · Wed Oct 14 04:25:18 GMT 2026

२८ असोज, कञ्चनपुर । भत्किएको झोलुङ्गे पुलसँगै चुँडिएको नेपाल टेलिकमको तार तान्ने क्रममा महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असई सागरराज थारूको शव फेला परेको छ।
भत्किएको झोलुंगे पुलको तारमा अड्किएको अवस्थामा थारूको शव फेला परेको हो । नदीको बहाव तीव्र रहेकाले शव निकाल्न कठिनाइ भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)