आत्मघाती गोल खाँदा बंगलादेशसँग हार्यो किर्गिस्तान
thahakhabar.com
काठमाडाैं : दशरथ रंगशाला त्रिपुरेश्वरमा सुरु भएको त्रिदेशीय फुटबल प्रतियोगितामा बंगलदेशले विजयी सुरुवात गरेको छ।
किर्गिस्तानको यु–२३ टोलीलाई १–० ले बंगलादेशले हराएको हो। मंगलबार भएको खेलमा किर्गिस्तानको युवा टोलीले आत्माघाती गोल गर्दा बंगलादेश भाग्यमानी रह्यो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)