पानी नपाएर रित्तिए दुई गाउँ, सुक्दैछन् हिमाल र पहाडी मुल
ratopati.com · Wed Aug 12 15:15:00 GMT 2026

पोखरा । सुन्दा अनौठो छ, नेपालकै सबैभन्दा बढी पानी पर्ने र सबैभन्दा कम पानी पर्ने पानीढलो एउटै नदीमा मिसिन्छ ।
कास्कीको लुम्ले सबैभन्दा बढी पानी पर्ने ठाउँ हो भने मुस्ताङको कागबेनी सबैभन्दा कम पानी पर्ने ठाउँ हो । दुवै ठाउँ कालिगण्डकीको पानी ढलोमा पर्छन् । संसारमै सबैभन्दा छोटो भौगोलिक दूरीमा यति धेरै मौसमी विविधता अन्यत्र छैन । लुम्लेमा वार्षिक औसत ५ हजार ४ सय ५१।७ मिलिमिटर वर्षा हुन्छ । यहाँबाट केही किलोमिटर मात्र टाढा रहेको मुस्ताङको रानीपौवामा वर्षभरि जम्मा २ सय ४५.४ मिलिमिटर पानी परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)