विपद्का लागि सल्यानको कुमाखले बनायो आफ्नै उद्धार टोली
ekantipur.com · Wed Aug 12 15:14:20 GMT 2026

विपद्का लागि सल्यानको कुमाखले बनायो आफ्नै उद्धार टोली
बाढीमा फसेकाको उद्धारदेखि आगलागी नियन्त्रण र घाइतेलाई प्राथमिक उपचार दिने सीपसहित कुमाख गाउँपालिकाका सबै वडामा खटिने २६ जना स्वयंसेवक तयार ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)