मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

उखु गुलियो, व्यथा अमिलो

annapurnapost.com · Mon Dec 06 06:36:00 GMT 2021

राजकरण महतो/काठमाडौं, ममता थापा/काठमाडौं, रत्नप्रसाद आचार्य/धरान, मनिका झा/जनकपुरधाम

सबैभन्दा बढी उखु उत्पादन हुने जिल्ला हो सर्लाही। सरकारी तथ्यांकअनुसार यहाँ १८ हजार ९०६ हेक्टरमा उखु खेती हुन्छ। तर, अहिले यसै क्षेत्रका किसान उखु खेती गर्न मन गर्दैनन्। कारण उधारोमा बेच्नुपर्ने बाध्यता, लागत वृद्धि र मलखादको अभाव। बिक्री भए पनि हातमा नगद पार्न आन्दोलन र अनशन बस्नुपर्ने सास्तीले खेती गर्न छाडेको किसान बताउँछन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)