मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रदेशसभा सदस्य वीरबहादुर थापाद्वारा राजीनामा, बजेटप्रति असन्तुष्टि जनाउँदै दिए पद त्यागेको घोषणा

dcnepal.com · Wed Oct 14 04:47:42 GMT 2026

कैलाली। सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री वीरबहादुर थापाले आफ्नो पदबाट राजीनामा दिएका छन्। थापाले प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीसमक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)