बैंकिङ सेयरमा उछाल, डेढ महिनामै २३ प्रतिशतसम्म नाफा,कुनबाट कति ?
newsofnepal.com · Wed Oct 14 04:46:37 GMT 2026

काठमाडौं ।
लामो समय सुस्त रहेको बैंकिङ समूहको सेयरमा पछिल्लो समय उल्लेख्य वृद्धि देखिएको छ । डेढ महिनाको अवधिमा बैंकिङ समूहको सूचक ९.१२ प्रतिशतले बढ्दा केही बैंकका लगानीकर्ताले २३ प्रतिशतसम्म नाफा कमाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)