टी-२० अन्तर्राष्ट्रिय वरियतामा नेपाल एक स्थान उक्लिँदै १५औँ स्थानमा, स्कटल्यान्ड पछि
canadanepal.com · Tue Jun 09 01:17:25 GMT 2026
काठमाडौ - अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको पछिल्लो टी-२० अन्तर्राष्ट्रिय वरियता सूचीमा नेपालले सुधार गर्दै १५औँ स्थानमा उक्लिएको छ। यसअघि १६औँ स्थानमा रहेको नेपालले एक स्थान माथि उक्लिँदै स्कटल्यान्डलाई पछि पारेको हो।
नयाँ वरियता अनुसार स्कटल्यान्ड १६औँ स्थानमा झरेको छ भने नेपाल अब एसोसिएट राष्ट्रमध्ये अमेरिका र नेदरल्यान्ड्सपछि तेस्रो स्थानमा रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)