मानव अधिकार परिषद्मा निर्वाचित नेपालले पायो सर्वाधिक मत
nagariknews.nagariknetwork.com · Wed Oct 14 04:43:23 GMT 2026

नेपाल संयुक्त राष्ट्र संघको मानव अधिकार परिषद् (यूएनएचआरसी) मा २०२७ देखि २०२९ सम्मको कार्यकालका लागि निर्वाचित भएको छ।
संयुक्त राष्ट्र संघको महासभामा खसेका १८० मतमध्ये नेपालले १७३ मत प्राप्त गरेको हो। यो नेपाल रहेको निर्वाचन समूहमा सबैभन्दा बढी मत हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)