सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा
nepallive.com · Wed Oct 14 04:52:18 GMT 2026

कैलाली– सुदूरपश्चिम प्रदेशसभा सदस्य वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन्।
उनले सभामुख भीमबहादुर भण्डारीसमक्ष राजीनामा बुझाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)