मेसीको भावुक सन्देश– ‘बुवा, तपाईं अब हुनुहुन्न भन्ने विश्वासै लाग्दैन’
nepalnews.com · Wed Aug 12 15:27:19 GMT 2026

काठमाडौं । अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीले दिवंगत बुवा जर्ज मेसीलाई सम्झँदै भावुक श्रद्धाञ्जली व्यक्त गरेका छन्।
जर्ज मेसीको गत शुक्रबार ६८ वर्षको उमेरमा निधन भएको थियो। बुवाको निधनपछि बुधबार सामाजिक सञ्जालमार्फत सन्देश सार्वजनिक गर्दै मेसीले जर्ज अब आफूहरूमाझ नरहेको कुरा स्वीकार्न अझै कठिन भइरहेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)