भ्याटिकनले भन्यो – पोप लियोमा फोक्सोको क्यान्सर
deshsanchar.com · Wed Oct 14 02:07:05 GMT 2026

पोप लियोलाई फोक्सोको क्यान्सर भएको भ्याटिकनले पुष्टि गरेको छ। रोममा उनको फोक्सोको सफल शल्यक्रिया भएपछि भ्याटिकनले उनलाई फोक्सोको क्यान्सर भएको पुष्टि गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)