ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
nepalpress.com · Wed Oct 14 04:59:57 GMT 2026

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–९ एचआइडी निवासी ५५ वर्षीय श्यामकुमार तामाङ रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)