राष्ट्रिय मुक्ति क्रान्ति अभियानले गरेको जनप्रदर्शनमा बालबालिकाको प्रयोग
nepaltvonline.com · Wed Apr 03 23:25:25 UTC 2024

मकवानपुर- राष्ट्रिय मुक्ति क्रान्ति अभियानले बुधबार हेटौंडामा गरेको जनप्रदर्शनमा बालबालिकालाई प्रयोग गरेको पाइएको छ । पूर्व उपप्रधानमन्त्री एवम् राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतो प्रमुख अतिथि रहेको जनप्रदर्शनमा उलेख्य संख्यामा बालबालिकालाई सहभागी गराइएको थियो ।
बालबालिकाले तामाङ राष्ट्रिय बाहिनी लेखिएको ओभर ज्याकेट र अभियानको चिह्न अंकित झण्डा बोकेर कार्यक्रममा सहभागिता जनाएका थिए । विरोध सभा, प्रदर्शन, जुलुस लगायतका गतिविधिमा बालकालिकाको प्रयोग गरिनु बाल अधिकार सम्बन्धि महासन्धी तथा बालबालिका सम्बन्धि ऐन विपरित कार्य मानिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)