हेटमायरको विष्फोटक इनिङ, अन्तिम ओभरको छक्कामा राजस्थानको जीत
kalakarmi.com · Mon Apr 17 00:13:55 GMT 2023
अहमदाबाद– राजस्थान रोयल्सले आईपीएल २०२३ मा आफ्नो चौथो जीत हासिल गरेको छ । आईतबार राति अहमदाबादमा खेलिएको प्रतिस्पर्धामा राजस्थानले गुजरात टाइटन्सलाई तीन विकेटले पराजित गरेको हो ।
यो प्रतिस्पर्धामा राजस्थानले जीतका लागि १७८ रनको लक्ष्य पाएको थियो, जसलाई उसले खेलको अन्तिम ओभरमा हासिल गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)