मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

gorkhapatraonline.com · Wed Oct 14 05:03:36 GMT 2026

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८, गुम्बाचोक नजिक ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–९, एचआईडी निवासी ५५ वर्षीय श्यामकुमार तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)