‘प्रोबोनो’ कानुनी सेवालाई प्रवर्द्धन गर्न कानुन व्यवासीको रेकर्ड प्रणाली लागू गर्ने तयारीमा छौँ : मन्त्री गौतम
ratopati.com · Wed Aug 12 15:42:09 GMT 2026

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सबै नागरिकको न्यायमा सहज पहुँच ‘एक्सेस टु जस्टिस’लाई कानुन व्यवसायको संस्कृतिका रूपमा विकास गर्ने गरी सरकारले काम गरिरहेको बताएकी छिन्।
बुधबार काठमाडौँमा नेपाल कानुन व्यवसायी परिषद्को ३३ औँ स्थापना तथा आत्ममूल्याङ्कन दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)