ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ
nepallive.com · Wed Aug 12 15:41:34 GMT 2026

पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन् । उनलाई प्रहरीले ललितपुरको कुसुन्तीबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
प्रकाशित मिति: बुधबार, साउन २७, २०८३
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)