हङकङमा रहेको तिआनानमेन स्क्वायर नरसंहारको सम्झनामा स्थापना गरिएको मूर्ति हटाइयो
bbc.com · Thu Dec 23 01:11:36 GMT 2021
चीनको बेइजिङस्थित तिआनानमेन स्क्वायरमा भएको नरसंहारको सम्झनामा युनिभर्सिटी अफ हङकङमा स्थापना गरिएको एउटा प्रख्यात प्रतिमा हटाइएको छ।
आठ फिट अग्लो तामाको उक्त प्रतिमा हटाउनका लागि प्लास्टिकले उक्त क्षेत्र छोपेर रातभर कामदारहरू खटिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)