मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आठौँ संविधान दिवस : प्रदेश सरकारले विराटनगरमा वृक्षारोपण गर्ने

makalukhabar.com · Thu Sep 15 00:36:47 GMT 2022

विराटनगर । आठौँ संविधान दिवस प्रदेश १ सरकारले विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । दिवसको अवसरमा वृक्षारोपण तथा दीपावली लगायतका कार्यक्रम गरी मनाउने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा भएको संविधान दिवस मनाउने बारेमा विराटनगरमा भएको छलफलमा तीन दिनसम्म विविध कार्यक्रम गरी दिवस मनाउने निर्णय भएको हो । सरकारले असोज २ गते प्रदेश भित्रका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूले राष्ट्रिय झण्डाका साथै दिवस केन्द्रित ब्यानर सजाई कार्यालय परिसरको सरसफाइ गरिने र साँझ दीपावली गरिने छ ।

स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)