मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोरलानाकाबाट भित्रिएका २ हजार ५०० बढी 'इभी' मुस्ताङमै थन्किए

arthadabali.com · Wed Oct 14 05:18:13 GMT 2026

मुस्ताङ / यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले अवरुद्ध (बेनी–जोमसोम) सडकमार्ग अवरुद्ध भएयता दुई सातामा कोरलानाकाबाट २५०० बढी विद्युतीय सवारी (इभी) नेपाल भित्रिएको छ । यसरी कोरलानाकाबाट भित्रिएका विद्युतीय सवारी भने गन्तव्यमा पुर्याउन नसकी मुस्ताङमा राखिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)