मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कक्रोच जनता पार्टीका नेताहरू सौरभ दास र आशुतोष राँका पाँच दिनको न्यायिक हिरासतमा

clickmandu.com · Wed Oct 14 05:19:52 GMT 2026

एजेन्सी । प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार, एक कार्यकारी मजिस्ट्रेटले बुधबार अनधिकृत प्रवेशको मुद्दामा कक्रोच जनता पार्टी (सीजेपी) का नेताहरू सौरभ दास र आशुतोष राँकालाई पाँच दिनको न्यायिक हिरासतमा पठाएका छन् ।

एएनआईका अनुसार, प्रदर्शनस्थलको सूचीबाट हटाइएको जन्तर मन्तरमा अनधिकृत रूपमा प्रवेश गरेको र शान्ति मुचुल्का उल्लंघन गरेको आरोपमा ती दुईलाई बुधबार तिहाड जेलमा राखिएको प्रहरी स्रोतले बताएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)