मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हरेक वर्ष किन चर्किन्छ चक्रवर्ती ल कलेजमा कोटा विवाद ?

ratopati.com · Sun Jul 02 06:26:00 GMT 2023

काठमाडौँ। ‘चक्रवर्ती हबी एजुकेशन एकेडेमी, कलेज अफ ल’ मा विद्यार्थी भर्नामा प्रत्येक वर्ष विवादमा आउने गरेको छ । पाँच वर्षे बीए एलएलबीको भर्ना प्रक्रिया अघि बढ्ने बेला कोटाको विषयलाई लिएर विवादमा आउने गरेको हो ।

२०७९-०८० (शैक्षिक समूह २०२२) मा भर्ना भएका विद्यार्थीहरूको विषय समेत विवादमा तानिएको छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर चक्रवर्तीले बीए एलएलबी र एलएलएमको पठनपाठन गराउँदै आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)