नगदेबालीतर्फ किसानको आकर्षण
ratopati.com · Wed Aug 12 15:55:00 GMT 2026

इलाम । इलाममा यस वर्षको मुख्य बाली धानको रोपाइँ अन्तिम चरणमा पुगेको छ। कृषि ज्ञान केन्द्र इलामको तथ्याङ्कअनुसार यही साउन २६ गतेसम्म जिल्लाभर कूल धान रोप्नयोग्य क्षेत्रफलको ९५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो ।
समयमै मनसुन सक्रिया हुँदा यस वर्षको रोपाइँ पनि उत्साहजनक देखिएको छ। यसले उत्पादनमा सकरात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । अघिल्लो वर्ष पनि यो समयमा ९५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको कृषि ज्ञान केन्द्र इलामका सूचना अधिकारी प्रदीप लुइँटेलले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)