किशोर श्रेष्ठको गिरफ्तारीप्रति महेश बस्नेतको आपत्ति, भने- प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप
nagariknews.nagariknetwork.com · Wed Aug 12 15:59:38 GMT 2026

जनआस्था साप्ताहिकका सम्पादक एवं प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेपछि नेकपा एमालेका सचिव महेश बस्नेतले आपत्ति जनाएका छन्।
सरकारविरुद्ध समाचार सम्प्रेषण गरेकै आधारमा रातारात गिरफ्तार गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)