मानव बेचबिखन र बालश्रम नियन्त्रणबारे ३६ महिनाको अध्ययन प्रतिवेदन सार्वजनिक
ratopati.com · Wed Aug 12 16:04:43 GMT 2026

काठमाडौँ । मानव बेचबिखन तथा बालश्रम नियन्त्रणका लागि ३६ महिनाको अध्ययन र अनुसन्धानपछि तयार पारिएको विशेष प्रतिवेदन सार्वजनिक गरिएको छ।
द एसिया फाउन्डेसनले बुधबार आयोजना गरेको कार्यक्रममा प्रतिवेदन सार्वजनिक गर्दै संस्थाकी डीसीआर प्रीति थापाले प्रतिवेदन तीन वर्षको अनुसन्धान, तथ्य सङ्कलन र सरोकारवालासँगको परामर्शका आधारमा तयार गरिएको जानकारी दिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)