पत्रकार किशोर श्रेष्ठ पक्राउ
nepalviews.com · Wed Aug 12 16:02:33 GMT 2026

काठमाडौं । प्रहरीले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ ।
ललितपुरको नख्खुस्थित निवासबाट बुधबार साँझ प्रहरीले प्रधानसम्पादक श्रेष्ठलाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)