सामुदायिक विद्यालयमा ६ अर्ब ५४ करोड खर्चिँदै सरकार, बन्नेछन् तीनतले भवन
kalakarmi.com · Wed Oct 14 05:30:33 GMT 2026

काठमाडौं- शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ बजेट छुट्याएको छ ।
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढिरहेका बेला शैक्षिक वातावरणलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले सरकारले ठूला विद्यालयलाई प्राथमिकतामा राखेर पूर्वाधार विकासको योजना अघि बढाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)