पक्राउ परेका पत्रकार श्रेष्ठमाथि लागेकाे आराेप के हाे ?
ratopati.com · Wed Aug 12 16:07:41 GMT 2026

काठमाडाैँ । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हाे।
युवतीले दिएकाे जाहेरीका आधारमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेकाे हाे । जिल्ला प्रहरी परिसर काठमाडौँमा उनिविरूद्ध वैयक्तिक गोपनीयता ऐन सम्बन्धी कसुरमा जाहेरी परेकाे थियाे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)